काठमाडौंका यी रुटमा आजबाट रात्रि बससेवा

काठमाडौं । महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ सात बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ भएको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । आजदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाको लगनखेलबाट, बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट, लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन हुनेछन् । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, […]