उपेक्षित खर्क, हराउँदै गएको हिमाली पशुपालन

नेपालका उच्च हिमाली तथा पहाडी क्षेत्रका खर्कहरू केवल घाँसे मैदान मात्र होइनन्, ती हाम्रो संस्कृति, परम्परा, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीसँग गहिरो रूपमा जोडिएका जीवन्त सामाजिक–पारिस्थितिक प्रणाली हुन्। यिनै खर्कहरूले शताब्दीयौंदेखि हिमाली समुदायको जीवन धानेका छन् …