'प्रतिपक्षी दलको नेतामा सुहाउँछ भीष्मराजको हुँकार'

आङ्देम्बे परिवारलाई पूर्वी नेपाल खासगरी पाँचथर क्षेत्रमा प्रभावशाली मानिन्छ। त्यस भेगका धेरै अग्रणी व्यक्तित्वहरू यो परिवारका सदस्य छन्।