धुलिखेलमा शुक्रबारदेखि सातौं एसियन सभात प्रतियोगिता हुँदै

१७ वैशाख, काठमाडौं । नेपाल सभात संघको आयोजनामा सातौं एसियन सभात प्रतियोगिता तथा हिमालयन खुल्ला सभात प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । प्रतियोगिता वैशाख १८, १९ र २० गतेसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हलमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित …