सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ५ हजार ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, आज चाँदीको मूल्य १७५ रुपैयाँले बढेर ५ हजार […]