राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसैक्रममा एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ACAN) का अध्यक्ष अनुप नेपालले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। चार्टर्ड एकाउन्टेन्सी क्षेत्रमा परिचित व्यक्तित्व अनुप नेपालले आफ्नो व्यावसायिक अनुभव, सुशासनप्रतिको प्रतिबद्धता तथा संस्थागत […]