Use App
Read now
(current)
Download
onlinekhabar.com
2 घण्टा पहिले
घानाविरुद्ध क्रोएसियाको अग्रता
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत घानाविरुद्धको खेलमा क्रोएसियाले अग्रता लिएको छ । खेलको ३१ औं मिनेटमा क्रोएसियाका लागि पिटर सुसिकले गोल हान्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् ।
पूर्ण विवरण