ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। ओमान, क्यानडा र नेपाल सहभागी हुने शृङ्खलाका लागि यसअघि एसीसी प्रिमियर कप खेलेको टोलीमा केही फेरबदल गरिएको छ। पेस बलर हेमन्त […]