ख्यातिप्राप्त गायिका एवं संगीतकार मीरा राणाले विभिन्न क्षेत्रबाट आफूलाई प्राप्त भएको पुरस्कारस्वरूपको सम्पूर्ण रकम क्यान्सर पीडितलाई सघाउन आफूद्धारा स्थापित मीरा राणा क्यान्सर समाजका लागि खर्च गर्ने जानकारी गराएकी छन्। हालै ललितपुरको टीकाथलीमा आयोजित एक कार्यक्रममा गायिका राणाले सो जानकारी गराएकी हुन्। उनले सरु संगीत राष्ट्रिय पुरस्कारबापत प्राप्त २५ हजार ५ सय ५ रुपैया“ उक्त संस्थालाई […]