कांग्रेसको महाधिवेशन सार्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन केही दिन सार्ने तयारी गरेको छ । यही असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको महाधिवेशन तोकिएको मितिमा गर्न सम्भव नदेखिएपछि नयाँ मिति तय गर्ने तयारी भएको हो । अविरल वर्षाका कारण सिर्जित विपद्‌का कारण केही जिल्लामा अधिवेशन बाँकी नै रहेका कारण महाधिवेशन केही दिन सर्नसक्ने उपसभापति पुष्पा […]