शिक्षा र स्वास्थ्यसम्बन्धी समता शुल्क खारेज गर्ने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय राजपत्रमार्फत सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत व्यवस्था गरिएको उक्त शुल्क अब लागू नहुने भएको हो। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत समता शुल्क हटाउने निर्णयबारे जानकारी दिएका थिए। राजपत्रमा प्रकाशित व्यवस्था अनुसार […]