आजका समाचार : विपिन जीवितै फर्किने आशा सकियो, शव इजरायल लगिँदै, सुन तस्करी प्रकरणमा महरालाई मुद्दा र इजरायली संसद्मा ट्रम्प-नेतन्याहूविरुद्ध नाराबाजी

सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्रीले खोजिन् सबै सुरक्षा संयन्त्रबीच समन्वय अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा देशको वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सिंहरदबारस्थित सुरक्षा परिषद् सचिवालयमा बसेको बैठकमा देशको आन्तरिक शान्ति, सीमा सुरक्षा र समसामयिक चुनौतीहरूबारे मन्त्रालयका […]