२५ वर्षपछि पनि ९/११ अमेरिकीका लागि ‘सबैभन्दा सम्झनलायक’ घटना

सर्वेक्षणअनुसार अधिकांश अमेरिकीले आक्रमणबारे पहिलो पटक सुन्दा आफू कहाँ थिए भन्ने सम्झन्छन्।