• हिमालय एअरलाइन्सका कर्मचारीले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि स्वेच्छिक रूपमा १४ लाख ७० हजार ६६६ रुपैयाँ संकलन गरेका छन्। • संकलित रकममध्ये १० प्रतिशत विपद्बाट प्रत्यक्ष प्रभावित आफ्नै कर्मचारीका परिवारलाई दिइएको छ भने १३ लाख २० हजार ६६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। • आर्थिक सहयोगसँगै कर्मचारीले लुगाफाटा संकलन गरी […]