एमाले केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ।