‘प्रत्यक्ष कार्यकारीले नेपालको विविधता समेट्दैन, निरंकुशता आउँछ’

'जेनजी आन्दोलन'पछि केही युवाहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको वकालत गरिरहेका छन् । संविधानसभाले संविधान बनाउँदा नै पर्याप्त छलफल भएर टुंगिएको विषय अहिले फेरि बहसमा आएको छ । यो व्यवस्था नेपालजस्तो विविधतायुक्त, भूराजनीतिक संवेदनशीलता र अधिक …