एमबाप्पेको गोलमा रियल विजयी

३ कात्तिक, काठमाडौं । केलिएन एमबाप्पेको एक मात्र गोलमा रियल मड्रिडले स्पानिस ला लिगामा गेटाफेलाई १-० ले पराजित गरेको छ । यो जितपछि रियल फेरि शीर्ष स्थानमा उक्लिएको छ । गेटाफेका दुई खेलाडीले रातो कार्ड पाएको …