काठमाडाैँ । रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार नागरिक ऊर्जा पूर्वाधारमा रुसी आक्रमणका कारण विद्युत्, ताप आपूर्ति र खानेपानी प्रणाली प्रभावित हुँदा नागरिकको जनजीवन कठिन बन्दै गएको छ । आईओएमका युरोप तथा […]