पूर्वमन्त्री खड्काको प्रश्न- भाग्यो भन्न मविरूद्ध वारेन्ट जारी भएको छ? राज्यले कहीँ नजानू भनेको छ?
'सरकारले मलाई चिठी काटेको छ? वारेन्ट जारी भएको छ? कहिँ नजानू भनेको छ? मेरो के रोक गरेको छ र म भागेँ भन्ने? सरकारले त्यसो भन्न मिल्छ? गृहमन्त्री त कानुनको विद्यार्थी पनि हो,' उनले भने।