काठमाडौं– पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको संख्या अत्यधिक बढेसँगै यात्रा व्यवस्थापन र पूर्वाधार अभावका कारण सास्ती खेप्नुपरेको भक्तजनहरुले गुनासो गरेका छन् । यात्रुहरूको चाप बढेपछि मन्दिर क्षेत्रमा होटलमा बसोबास गर्न तथा सवारीसाधन पाउन कठिनाइ हुन सक्ने भएकाले मन्दिर व्यवस्थापन समितिले समितिले अग्रिम होटल बुकिङ गर्न र यातायात व्यवसायीसँग […]