आर्सनलको शतप्रतिशत जित, लिभरपुलले रियललाई हरायो

१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लबहरुले सुखद नतिजा निकालेका छन् । लण्इंडन क्ग्लिलब आर्ससनलले च्याम्पियन्स लिगमा लगातार चौथो खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ । यस्तै लिभरपुलले स्पेनिस क्लब …