धरानका श्याम श्रेष्ठ (नाम परिवर्तन)ले औषधिको अनुचित प्रयोग गरेर नशा सेवन गर्न थालेको आठ वर्ष भयो। १९ वर्षको उमेरमा साथीको संगतले चुरोट सेवन गर्न थालेका उनी गाँजाको लतमा परे। त्यसपछि दुखाइ कम गर्न बिरामीले खाने ‘पेनकिलर’ मिसाएर लागुऔषध लिन थाले। अहिले २८ वर्ष भएका उनी विराटनगरको एउटा पुन:स्थापना केन्द्रमा छन्। पेट दुखाइमा खाने ‘पेनकिलर’ स्पास्मो, […]