ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन

काठमाडौं। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ। समितिले बिहीबार विभाग तथा कार्यालयको अवलोकन गरेको हो । विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे समिति सदस्यहरुलाई जानकारी गराउनुभयो । विभागले विदेशी नागरिकलाई आवागमन अनुमति दिने भएपनि नेपाल रहँदा उसले गर्ने गतिविधिको निगरानी […]