मधेस सरकार विरूद्धको रिट न्यायाधीश फुयाल र पाण्डेयको इजलासमा

सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनको विरूद्धमा परेका तीनै वटा छुट्टाछुट्टै रिटको सुनुवाइ एकसाथ गर्ने भएको छ।