काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । पश्चिमी पहाडी जिल्लाहरूमा हिमपात हुँदा उपत्यकामा हल्का वर्ष भएको छ । आज बिहानबाटै धुम्म रहेको उपत्यकाको मौसम दिनको समय आंशिक बदली भई वर्ष भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पूर्वी पहाडी जिल्लामा हिमपातका कारण जनजीवन प्रभात भएको छ । हिमाली जिल्लाहरू जुम्ला, […]