गाईले घाँस खाएको निहुमा भएको विवादमा खुकुरी प्रहार: घटनास्थलमै मृत्यु

सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।