शीतलहर चलेपछि खजुरामा तीन दिन विद्यालय बन्द

शीतलहरसँगै बढ्दो जाडोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै खजुरा गाउँपालिकाले यहाँका विद्यालयमा तीन दिन पठनपाठन बन्द गर्ने भएको छ।