लक्ष्मी सनराइज बैंक लिमिटेडले डिजिटल डिसेम्बर २०२५ – Empowering Enterprises अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) आधारित नवप्रवर्तन प्रवर्द्धनका लागि Aadyanta Advisory Pvt. Ltd. र American Chamber of Commerce in Nepal (AmCham Nepal) सँग समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ। यस सहकार्यले उद्यम डिजिटलाइजेशन, स्टार्टअप विकास र नवप्रवर्तन अर्थतन्त्रलाई थप मजबुत बनाउने लक्ष्य […]