काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गैतमले आइतबार मन्त्रीस्तरिय निर्णय गर्दै ११ औँ तहका डा. मरासिनीलाई नियुक्त गरेकी हुन् । यसअघि प्रमुख मेसु रहेका डा.बद्रि रिजाल नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा उम्मेदवार बनेपछि पदबाट अलग भएका थिए । त्यसपछि डा.मरासिनीले […]