राष्ट्रिय सभामा तालमेल गर्ने कांग्रेसको आधिकारिक निर्णय

कांग्रेसले आधिकारिक निर्णय गर्नुअघि नै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र  जनता समाजवादी पार्टी नेपालसँग मिलेर जाने गरी सहमति जुटाइसकेको छ।