१६ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

२८ पुस, काठमाडौँ । नेपाल प्रहरीका १६ जना डीएसपीलाई (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल सिफारिस …