६ माघ, स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मिनप्रसाद गुरुङले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
गुरुङले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्याङ्जा–१ मा तेस्रो नम्बरमा मनोनयन दर्ता गराएका …