फाइनलमा सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल

मलेसियामा जारी खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ। सिंगापुरविरुद्ध नेपालले बलिङ गर्नेछ। मलेसियालाई हराउँदै नेपाल फाइनल पुगेको थियो।