कारागार फर्किने रवि लामिछानेको घोषणा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेरि कारागार फर्किने भएका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो सरकारले आफूलाई राजनीतिक प्रतिशोधका कारण सताएको आरोप लगाउँदै, अबको सरकार न्यायकी प्रतिमूर्ति भएकाले अन्याय नहोस् भन्ने अपेक्षा राखेको उल्लेख गरेका छन् । उनले भनेका छन् कि उनमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रेरित भएको […]