उपभोग्य वस्तु सहज र सुलभ रूपमा उपलब्ध गराउन आपूर्ति मन्त्रालयको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।