नुवाकोटमा ४० प्रतिशत मत खस्यो, उम्मेद्वारसहित मतदाताहरुको उत्साहपूर्ण सहभागिता

२१ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचनका लागि आज नुवाकोटमा उत्साहजनक रुपमा मतदान जारी छ । दिउँसो दुई बजेसम्मको समयमा करिब ४० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ । अहिलेसम्म शान्तिपूर्ण वतावरणमा मतदान …