इलाम- १ मा कांग्रेस र श्रम संस्कृतिबीच कडा टक्कर

२५ फागुन, काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ । कांग्रेसका राईले १० हजार ८४९ मत प्राप्त गर्दा श्रम संस्कृतिका लिम्बुले १० हजार ६५१ मत प्राप्त …