अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

८ वैशाख, काठमाडौं । १५ अप्रिलमा परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमा एउटा पोष्ट गरे । इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै उनले स्टाटस पोष्ट गरेका थिए । ‘इरानमा पक्राउ परेका अमृत झा …