पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत घानाविरुद्धको खेलमा क्रोएसियाले पहिलो हाफमा १–० गोलको अग्रता लिएको छ । खेलको ३१ औं मिनेटमा क्रोएसियाका लागि पिटर सुसिकले गोल हान्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा …