भदौ १ गतेबाट ललितपुरका नागरिकलाई घरमै स्वास्थ्य सेवा
२९ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले भदौ १ गतेबाट मात्रै आफ्ना नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । यसअघि साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने घोषणा गरिएको भए पनि केही कामहरू बाँकी रहेकोले …