संविधान संशोधनमा कांग्रेसको रोडम्याप : सुझाव संकलनपछि दलगत संवाद

३० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संविधान संशोधनबारे पार्टीको रोडम्याप निर्माण गर्ने तयारीमा जुटेको छ । जसका लागि कार्ययोजना र विषयगत खाका तयार गर्ने उद्देश्यले सुझावहरू संकलन गरिरहेको छ । ‘संविधान संशोधन अध्ययन …