'परिवर्तन' मा एक्सन अवतारमा सुशील, प्रहरीको भूमिकामा अञ्जना

अभिनेत्री अञ्जना बराईली यसपटक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को भूमिकामा देखिएकी छन्।