चपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरूद्ध (तस्बिरहरू)

शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडितका आफन्तले क्षतिपूर्ति माग्दै सडक अवरुद्ध पारेका हुन् ।