मानवअधिकार दिवसमा दौड प्रतियोगिता

मानवअधिकार दिवसका अवसरमा विराटनगरमा मंसिर २४ गते दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।