धादिङको चालिसेमा एकै ठाउँमा ठोक्किए ७ वटा सवारी साधन

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।