एलओडीमा ‘एनपीएल नाइट’ हुँदै

काठमाडौं- ठमेलको एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा ‘नेपाल प्रिमियर लिग’ विजेता खेलाडीसहित अन्य आठवटै टीम सहभागी रहने छन् । एनपीएल नाइटमा विजेता टीमहरूको सहभागिता रहने क्लबका सीइओ रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘एनपीएल’ समापन भएको अवसरमा सेलिब्रेसन नाइट हुने भएको छ । एनपीएलमा सहभागी सबै […]