प्रधानमन्त्री विश्वविद्यालयको कुलपति व्यवस्था हटाउने शिक्षामन्त्री पुनको पहल

‘छलफलमा मैले त्रिविको सुधार गर्ने हो भने प्रधानमन्त्री कुलपति हुने ब्यवस्था हटाइदिनुस्,’ शिक्षाध्यक्ष केसीले नागरिकसँग भने,‘त्रिवि ऐन संशोधन गरि विश्विद्यालयमा प्राज्ञहरुबाटै कुलपति, उपकुलपति एवं अन्य पदाधिकारी हुने ब्यवस्था गरिनु पर्छ भन्ने हमीले सुझवा राखेर शिक्षा मन्त्रालयबाट हिडेका थियौं ।’