जेनजी आन्दाेलन: महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिएको सेनाको फौज ४१ स्थानबाट फिर्ता

काठमाडौं। जेनजी युवाकाे आन्दाेलनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज ४१ स्थानबाट फिर्ता भएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दाेलनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र ५ र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो । तर स्थिति सामान्य हुँदै गएपछि सेना […]