छोरा अपहरणमा परेको भन्दै १४ लाख ४० हजार रुपैयाँ ठगी, एकजना पक्राउ

सप्तरी। अनलाइन ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका ९ का २७ वर्षीय अनिलकुमार यादव छन्। प्रहरीका अनुसार उनले २०७९ सालदेखि सुरु भएको अनलाइन ठगी घटनामा संलग्न रही कुल १४ लाख ४० हजार रुपैयाँबराबरको रकम विभिन्न व्यक्तिबाट असुली गरेका थिए। २०७९ सालमा […]