आमिन साफी हत्या प्रकरण : इर्सादलाई पुर्पक्षमा राख्न अदालतको आदेश

१८ कात्तिक, जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी २४ वर्षीय आमिन साफीको हत्या प्रकरणमा आरोपी इर्साद खानलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ । मंगलबार अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले …